Section 1
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।